अहिलेको शिक्षा प्रणालीले दलालहरुलाई जन्माउँछ ः नेकपा केन्द्रिय सदस्य घिमिरे

विकल्प न्यूज\बेनी भदौं २६ गते ।   नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज ध्रुर्व घिमिरे (बिप्लव)ले मुलुकमा बैज्ञानिक शिक्षा प्रणालीको जरुरत रहेको बताउनुभएको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको १८ औँ जिल्ला सम्मेलनको शनिवार बेनीमा उद्घाटन गर्दै नेता घिमिरेले अहिलेको दोहोरो र अव्यवहारिक शिक्षा प्रणालीले दलाल, माफिया र बिचौलिया … Continue reading अहिलेको शिक्षा प्रणालीले दलालहरुलाई जन्माउँछ ः नेकपा केन्द्रिय सदस्य घिमिरे